दफा २३
विद्युत लाइन काट्न सकिने
: (१) कुनै ग्राहकले प्राधिकरणलाई बुझाउनु पर्ने महसुल जरीवाना, क्षतिपूर्ति, अतिरिक्त शुल्क, अन्य शुल्क तथा तिर्न बुझाउनु पर्ने अन्य रकम तोकिएको समयभित्र नबुझाएमा वा विद्युतको अनाधिकार प्रयोग गरेमा प्राधिकरणले त्यस्तो ग्राहकलाई दिइराखेको विद्युत लाइन काट्न सक्नेछ ।
(२)………..
(२)………..